الإسلام والإرهاب

इस्लाम र आतंकवाद


محاضرة باللغة النيبالية، وفيها بيان حكم الإرهاب في الإسلام، وأن الإسلام دين رحمة وسلام، لكن أعداء الإسلام يريدون - بكيدهم ومكرهم - تدمير الإسلام والمسلمين، عن طريق سيطرتهم على الإعلام؛ إذ ينشرون فيه الأكاذيب والافتراءات عن الإسلام والمسلمين.
यस आडियोमा इस्लाममा आतंकवादको हुकुमको बारेमा चर्चा गर्नुको साथै यो प्रष्ट पार्ने प्रयास पनि गरिएको छ कि इस्लाम एउटा शान्तिको धर्म हो, तर इस्लामका शत्रुहरू यस विरुद्ध षडयन्त्र गर्दै रहन्छन्, र त्यस मडिया मार्फत जसमा यिनीहरूको नै अधिपत्य छ इस्लाम र मुसलमानहरू विरुद्ध नानाथरीका षाडयन्त्रयुक्त र भ्रमित कुराहरू दर्शित गर्छन्, जुन षडयन्त्र र मिथ्यारोपणको बारेमा प्रत्येक बुद्धिजीवि मानिसलार्इ राम्ररी ज्ञान छ ।